Nepali Love Status & quotes
Nepali Love Status & quotes
“जलाउन सक्छौ भने दियो जलाऊ, कसैको मन नजलाऊ!!😫💔💔💔”
“कसैको मुटु दुखाउनु अघि एउटा कुरा याद राख भगवान ले एउटा मुटु तिमिलाइ पनि दिनु भाको छ।”
“हिजो आफ्नै थियौ!! कुनै वास्तै भएन !
आज अरुको भयौ खुबै याद आउछौ !!!😍😍😍😍😍”
“मलाई भिडमा नखोज म त एक्लै हिड्ने मान्छे !!”😘😘😘
“उनि बस्ने ठाउ साघुरो हुदै गएछ क्यार,
मेरो मनमै बस्न थालेकी छिन् आजकल !! 😍😍😍😍”
” नबोलाइ आएको वर्षात जस्तो 😇 भावनाहरु उर्लिएर यि आँखाहरु 😑 बाट एक्कासी आँसु बनी बर्सिए ।😐😍😍”
” उसको Oe 😊 भनेर बोलाउने 😇 बानिमा त हो😉 म फिदा भएको 😎”
” कक्षामा सरले कसैको मन 😉 दुखाउनु हुदैन भनेर 😊 पढाएको दिन 😍 सायद उ एबसेन्ट थिई ।😒😍”