Nepali Love Status & quotes
Nepali Love Status & quotes
“ऋतु जस्तै बदलिन्छन रे मान्छेहरु ऋतु त फर्केर आउछ, के उनीहरु फर्कन्छन् ? “😍😋
“निकै गरिब छु मा मान्छेहरु बिक्छन तर मा किन्न सक्दैन !!”😍😋
“एउटा अधुरो निन्द्राले एक दिन मात्रै पिर्छ तर औता अधुरो सपनाले जिन्दगीभर !!”😍😋
“देउता जस्तै भएउ तिमी पनि,😘
जति नै चाहेर पनि पाउन नसकिने !”😋😋😋
“थाहा छैन दुनियाँले प्रेमलाइ
के के नाम दिने गर्छ😍
तर म प्रेमलाइ तिम्रो नाम😅दिने गर्छु !”😘😘😗
“उसको मन त धेरै दुर्गम ठाँउमा पो परेछ जहाँ म सजिलै पुग्न कहाँ सक्थे होला र? !”😘😍😆
“म त्यो समाजको खोजीमा छु जहाँ,
जात मिलेपछी हैन,😍मन मि
लेपछि बिबाह गरिन्छ!”😘😍
“फुल संग नाता गासै भने ओईली जानेहोकी ….😍☺️
आकाश संग नाता गासै भने भुईमा खसने होकी …🤩🤩
समय संग नाता गासै भने छोडी जाने होकी…😘😘
मानीस संग नाता गासु भने धोका पाईने होकी !”😜😜😜
“त्यो मायाको के माया जस्ले बिर्सिएर आफ्नो बाटो लाग्छे??😍😘😘
माया त त्यो हो जो रिसाएर फोन नगरे नि
घरीघरी निन्द्रा बाट ब्युझाउन सपनी मा आइहरछे !”😘😘😍😍
“हजारौं खुशीहरु पनि फिक्का पर्छन्,🤣😅
तिम्रो यादमा बग्ने थोपाभर आशुको अगाडि !”😅😉😊
” राती सपनीमा आफ्नै शरीरलाई चितामा देखे,😂
तर रुनेहरुको भिडमा कतै तिमीलाई भेटिन ! “😂😂😂
“खै कस्तो सम्बन्ध हो हाम्रो ?😅
उसलाई म बोलेको मन पर्दैन,
मलाई उ नबोलेको मन पर्दैन !😘😍”
“अभागी मान्छे ती हुन, जसको संगै हास्ने होइन,
संगै रुने मान्छे समेत हुदैनन।”😂😂😂
“संसारको यहि रित रहेछ,
जसले मतलब नै गर्दैन..😆
उसैसग पिरती हुन्छ !!😍😍😍”
“पानी उमालेर बाक्लो र मान्छे फकाएर आफ्नो कहिल्यै हुदैन !!”😆😉
“जिन्दगि मा प्रेम र मृत्य कति बेला आउछ थाहा नै हुदैन,
फरक यति हो प्रेम ले मुटु जोड्छ , मृत्य ले मुटु तोड्छ !!😍😘
“जाडोमा त्यति प्रिय लाग्ने घाम पनि अब बिस्तारै मन पर्न छोड्यो।
😆यहाँ हरेक कुरा आवश्यकतामा मात्र प्रिय बन्छ।!”😂😍”
“छ र पो वास्ता छैन !😆😆
गुमाएपछि मात्र थाहा हुन्छ कस्को महत्व कति भनेर!”😍😍”
” म खुशी हुन एउटा कारण खोज्न थाल्छु
ऊ रिसाउन सयौ कारण खोज्न लागी पर्छे!!!”
“आगो झैँ सपना जल्यो भने…💔💔💔💔
माया को संसार दिन झैँ ढल्यो भने..😍😍
कहाँ पुग्ने होला हाम्रो जोडियको नाता…😘😘
भित्रि मन मा आधि बताश चल्यो भने !!!”