Nepali sad status quotes
Nepali sad status quotes
“न रोजेको जस्तो हुन्छ जिन्दगि
न खोजेजो जस्तो हुन्छ जिन्दगि यस्तै हुन्छ जिन्दगी सधै ,
बस सोचेको भन्दा न सोचेको हुन्छ जिन्दगी!!!” 😘 😘 😘
“आकाश भन्दा फराकिलो सपनाहरु अटाउने आखामा कहिलेकाहिँ दुईथोपा आसु पनि अटाउदै!!!”😍😘
“विस्वास ऐना जस्तै हो नटुटुन्जेल सबै कुरा राम्रोसंग देखिन्छ
टुटेपछि छरिएका टुक्राहरू पाइला पाइलामा जिन्दगीभर बिझाई रहन्छ !!!!”😍😍😍😍
“जिन्दगी त तिमी संगै बिताउने हो ! भए साथमा नभए यादमा !!”😍😋
झरिजाने फूललाई के थाहा,हागाको मन कति दुख्छ भनेर !!!”😂😂😂😂
“चित दुख्ने बितिकै रोइहाल्नु हुदैन ! सबै चित्त दुखाउनेहरु आशुका लायक हुदैनन !!”😍😋
“समयले घाउ त पूरिदेला , तर यी दघरुले सधै तिमीलाई सम्झाइरहेने छ !!”😍😋
“तिमीले सोधेका हरेक प्रस्नको जवाफ पाउछौ तिमीले एकचोटी नजर उठाएर यी आखामा त हेर !!”😍😋
“के तिमि पनि मैले तिमीलाई सम्झे जस्तै गरि मलाई सम्झिने गर्छौ!”😍😘
“धोखा तिमीले दियौ तर, समाजको नजरमा धोकेबाज मा भए !!”😍
“कैलेकाहीँ सिमा भुलेर म अधिकार खोज्छु
तिम्ले मलाई गर्ने प्रेमको आधार खोज्छु
छिन छिनमै बदल्छौ तिमी
आफ्नै हृदय म कहिलै नबद्लिने एउटा निश्चित आकार खोज्छु !!” 😘 😘 😘
“जिन्दगी त भगवानले हल्कै दिएका थिए ,
ठुल्ठुला सपना बोकेर म आफैले गरुङ्गो बनाएँ !! “😘 😘 😘
“कोही खुशि पाउन रोए कोही पिडा लुकाउन रोए अचम्मको दौड रहेछ जिन्दगि !
कोहि भरोसा पाउन रोए कोही भरोसा गरेर रोए !!!”😍😘
“मुटु त आज पनि जलेको छ ,
मेरो तर माफ गर प्रमाणको लागि खरानी छैन म संग !!”❤️❤️❤️
“भेट छोटो थियो, जिन्दगि लामो !!
😂😂😂 सम्बन्ध छोटो थियो, याद लामो !!!”😘😘😘😘
” अनुहार तिम्रो गुलाफको फुल जस्तो भएर के गर्नु मन काडा भएसी।”😏😏😏
“भेट-घाट 😊 सपनी जस्तो भयो 😇 यो मन 😍 कसरी बुझाउनु ।”😑
” मेरो मौनतामा पनि😊 माया लुकेको थियो 😍 तिमिले कहिले 😇 बुझ्न सकेनौ ।”😍😘
” एउटा आशा थियो त्यसैले हरेक परिस्थितिसग जुध्दै थिए,
नत्र यो मन त धेरै पहिले नै टुटिसकेको थियो!”
” पुराना म्यासेजहरु 💌 पढदै एक्लै 😇 मुस्कुराउनु पनि 😊 त प्रेम नै हो ।”😍😍
” सहर एउटै भएर के गर्नु 😉 भेट्ने रहर नभए-पछि ।😐”
“प्रिय मान्छे मलाई यो प्रेम गर्नेहरुको भिडमा तिमि संगै थपिन मन छ !! “😍😘
“सपना सपना मै बिलिन भए केहि सपनीमै कराएर,
केहि अतित संग डराएर !! “😍😍😘
” नबोलाइ आएको वर्षात जस्तो 😇 भावनाहरु उर्लिएर यि आँखाहरु 😑 बाट एक्कासी आँसु बनी बर्सिए ।”😍😘😘
” कत्ति अनौठो छ है जिन्दगी माया गर्दा गर्दै छुट्नु पर्ने चाहे यो मेरो love story होस या मुना मदनको!”😍
” हर कोहि सङ्ग पीडा लुकाएर मुस्कुराउनु पनि एउटा कला हो जुन अहिले मसङ्ग प्रसस्त छ।”
“प्रिय म तिमीलाई कति चाहान्छु त्यो मलाई होइन तिमि आफैलाई सोध !!
“दुख मा आफ्नो मान्छे को साथ हुदा दुख पनि राम्ररी कट्छ !!”😘😍😍😍