Nepali Status In Nepali
न धेरै बोलचाल नै छ,
न गहिरो चिनजान नै
तै पनि खै किन हो
कोहि कोहि लाई सारै मन पर्छु रे आजकल😌
सुख खोज्नु पर्दैन😊
बस् दु:खको सदुपयोग गरे पुग्छ..
अक्सर केटा मान्छे हरूलाई , भाग्य र श्रीमतीले नै रूवाउने , तड़पाउने गर्छन ,
जब यी दुबैले साथ दिन्छन नी अनी जीवनको स्तर र सैली नै बदलिन्छ ।
दुखहरू साट्ने मान्छे हुनु पनि
जिन्दगीमा ठूलै सम्पति हुनु बराबर हो।
तिम्रो रुखो ब्यवहार बाट कति नि दुखी छैन म ?
काडा लाई अंगालो मार्नु गल्ती त मेरो नै थियो।
फुल कहिल्यै दुई पटक फुल्दैन
अनि जन्म पटक पटक मिल्दैन
जिन्दगी मा त भेटिन्छ्न हजारौ साथिहरु
तर मन देखि चाहाने मान्छे पटक पटक मिल्दैन❤️
तिमि मेरो जिन्दगीको त्यो खुशि हौ ,
जसलाई देखेर सारा दुनियाँ जल्ने गर्छ ।।
त change भाको कसम खाएर
मा chance भाको जखम खाएर
न हतियारले मिल्ने न अधिकारले मिल्ने
दिलमा ठाउँ त राम्रो व्यबाहर ले मिल्ने
सोच brandeda हुनुपर्छ कपडा होइन
घृणा पनि म स्थिती हेरेर गर्छु
प्रेम त झन धेरै टाढा छ
status र pic नहेर पग्लि
जाऊ गएर किताब हेर
love पर्नु भन्दा राम्रो exam मा pass हुन्छेउ
राज त म सबै ठाऊमा गर्छु
मनपराऊने को दिल मा अनि
घिणा गर्ने को दिमाग मा
सुन हिरो म संग निहु नखोज
किनकी म cute छु mute हैन
मेरो प्यारो दुस्मन म संग टक्कर लिनआफ्नो सोच लाई Update अनि आफ्नो
औकात लाई upgrade गर्न सिक
रुप हेरेर मान्छेको मन चिनिदैन हजुर
पैसाले सुख त किनिएला तर खुशी किनिदैन हजुर
यत्रो घमण्ड किन गरछौ ?
आखिर तिमिलाई पनि घोची-घोची आगोमै पोल्ने हो
एकदिन
मानहरुको बजारमा”
सबैभन्दा सस्तो रहेछ
इमान्दारिताको मूल्य
जिन्दगीमा सित्तैमा पाउने भनेको पीडा मात्र हो,
नत्र पिसाब फेर्न नि यहाँ पैसा लाग्छ ।
जसको भाज्ञमा जसको प्रेमा जती लेखिएको हुन्छ
त्योभन्दा बढी रोएर, कराएर, हप्काएर, धुतेर, खोसेर लिन खोजेपनी सकिन्न
रोएर जित्ने भनेको
त आमाबाबुलाई मात्र हो,
सन्सार जित्नलाई त धेरै सघर्षा गर्न सक्नुपर्छ
हामी यस्तो समाजमा बस्छौ, जहा आफ्नो मस्तिष्क तिखार्न
र जीवना सपार्न भन्दा
अरुको दैनिकी चहार्न र जीवना बिगार्न
मिहिनेत बढी गर्छौँ
पीडा भोग्ने लाई नै ज्यादा थाहा हुन्छ ,
देख्नेले त नौटङ्की गरिरहेको छ भनिदिन्छ
सुनको जुत्ता लगाएर अरूले हिडाएको बाटोमा हिड्नु भन्दा ।
आफुले रोजेको बाटोमा खाली खुट्टा हिड्नुको मज्जा नै बेग्लै
>दुनियाँ त्यो किताब हो जो पढेर
सकिदैन तरा समय त्यो Teacher
हो जो सबै सिकाईदिन्छ
सोचेर तोड्नु कसैसँगा सम्बन्ध
किन कि हाङ्गा बाट खसेको पात हरियो हुदैन
मन्दीर पनी कती अचम्मको ठाउँ छ ।
गरिब ले बाहिर भिक माग्छन अनी धनी ले भित्र
जिन्दगी भन्नू के नै रैछ र
आंफ्नै सपनाहरूको हत्या गरि आफै
मलामि जानू त रहेछ
सबैको नजरमा राम्रो हुन सकिदैन
बस,आफ्नो नजरमा आफै गिर्न नपरोस
नबोल्दैमा बिर्सिन सकिन्छ भन्ने त भ्रम मात्रै हो
आँखा चिम्लिदैमा रात कहाँ पर्छ र
यी आजभोलि का भुरा भुरि हरू
आज फुल्दिन्छन भोलि भुल्दिन्छन
पर्सि अर्कै सङ्ग डुल्दिन्छन
घोचेर होइन सोचेर बोल्ने गर्
अनी बल्ल सम्मान पाउछौ
त सङ असाध्यै भेट्न मन छ
तेरो छेउमा बस्न मन छ
तेरो आखा म आखा जुधायर्